स्रोत नखुलेको १५ लाख २६ हजार सहित एक युवा पक्राउ
काठमाडौं माघ ९ । आज काठमाडौंको न्युरोडबाट नगद १५ लाख २६ हजार सहित एक युवा पक्राउ परेका हुन् । , पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका -३ घर भएका २४ बर्षिय छेवंङ शेर्पा भएको प्रहरीले जनाएको छ ।
शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले शरीर तलासी गर्दा उक्त नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
प्रहरीका अनुसार शेर्पाले नगतको स्रोत खुलाउन नसकेको बताएका छन् ।
शेर्पा हाल बौद्ध बस्ने गरेको खुलेको छ भने थप अनुसन्धान जारी रहेको बताएका छन् .