image
image

साढे ४ अर्बको आईपीओ निष्कासनमा आउँदै

काठमाडौँ, १२, वैशाख । प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने पाइपलाइनको पहिलो चरणमा १६ वटा कम्पनी रहेका छन् । 

यी १६ वटा कम्पनीले कुल ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढी मूल्यको आईपीओ निष्कासनको माग गरेका छन् । यी मध्ये सबैभन्दा धेरै संख्या जलविद्युत कम्पनीको रहेको छ ।  

यस्तै, ४ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यको आईपीओ समेत रिभ्यूको क्रममा रहेको छ । यसरी हेर्दा झण्डै साढे ४ अर्ब रुपैयाँ बराबरको आईपीओ स्वीकृतिको विभिन्न प्रक्रियामा रहेका छन् । 

धितोपत्र बोर्डको नेतृत्व लामो समयसम्म रिक्त रहँदा आईपीओ स्वीकृतिको काममा पनि बिलम्ब भएको थियो । तर, पछिल्लो समय विभिन्न कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाएका छन् । 

स्वीकृतिको पर्खाईमा रहेका कम्पनीहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।