image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २०, वैशाख ।  आज मंगलबार एक अमेरिकी डलरको सटहीदर १२२.७३ रुपैयाँ र खरिददर १२२.१३ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद÷बिक्रीदर कायम गरेको हो ।

यस्तै, एक यूरोको बिक्रीदर १२९.११ रुपैयाँ हुँदा खरिददर १२८.४८ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १५४.२७ रुपैयाँ र खरिददर १३२.५२ रुपैयाँ छ । ८६.८२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.३९ रुपैयाँ छ ।

यता सिंगापुर डलरको बिक्रीदर ८८.५९ रुपैयाँ र खरिददर ८८.१६ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर ९.४५ रुपैयाँ र खरिदमूल्य ९.४० रुपैयाँ छ । यस्तै, १८.५७ रुपैयाँ बिक्रीदर रुपैयाँ तोकिँदा चिनियाँ युवानको खरिददर १८.४८ रुपैयाँ छ ।

साउदी अरबको रियालको बिक्री मूल्य ३२.७२ रुपैयाँ कायम हुँदा यसको खरिददर ३२.५६ रुपैयाँ कायम छ । यसैगरी, कतारी रियाल ३३.६३ रुपैयाँ सटहीदर कायम छ भने खरिददर ३३.४६ रुपैयाँ छ । यता संयुक्त अरब इमिरेट्सको ३३.४१ रुपैयाँ बिक्रीदर कायम हुँदा ३३.२५ रुपैयाँमा खरिद भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।