image
image

आज कुन देशको विनिमयदर कति ?

काठमाडौँ, २३, वैशाख । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३२ पैसामा रहेको छ ।  यस्तै युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ७० पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ । 

यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०१ पैसा रहेको छ ।  यस्तै जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता साउदी अरेवियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।