image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २५, वैशाख । आज एक अमेरिकी डलरको बिक्री मूल्य १२३.३७ रुपैयाँ र खरिद मूल्य १२२.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको कारोबार मूल्य कायम गरेको हो ।

यसैगरी, एक यूरोको बिक्री मूल्य १३०.४६ रुपैयाँ र खरिद मूल्य १२९.८३ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५२.२८ रुपैयाँ र खरिद मूल्य १५१.३४ रुपैयाँ छ । ८७.१२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८७.१३ रुपैयाँ र ८९.१२ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको खरिद दर ८८.६८ रुपैयाँ छ ।


यस्तै, १० जापानी येनको बिक्री मूल्य ९.४६ रुपैयाँ कायम हुँदा ९.४१ रुपैयाँमा खरिद भइरहेको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, १८४९ रुपैयाँमा बिक्री भइरहेको चिनियाँ युवानको खरिद १८.४० रुपैयाँ छ भने साउदी रियालको बिक्री मूल्य ३२.८९ रुपैयाँ र खरिद मूल्य ३२.७३ रुपैयाँ छ ।

कतारी रियालको बिक्री मूल्य ३३.८० र खरिद मूल्य ३३.६३ रुपैयाँ र संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३३.५९ रुपैयाँ र खरिद मूल्य ३३.४२ रुपैयाँ छ । मलेसियन रिंगटको बिक्री दर २८.२३ रुपैयाँ र खरिद मूल्य २८.०९ रुपैयाँ तोकिएको छ । यसैगरी, १०० कोरियन वनको बिक्री दर ९.७३ रुपैयाँ र खरिद दर ९.६८ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।