image
image

लुम्बिनी जनरल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

काठमाडौँ, २, जेठ । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आथिएक वर्षको तेस्राु त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३०.६५ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

कम्पनीले खुद बिमा शुल्क १.९९ प्रतिशतले घटेर ५१ करोड ६६ लाख रुपैयाँ रहेको छ । कम्पनीको बिमा कोष ७.७० प्रतिशतले बढेर ७७ करोड १७ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।