image
image

सुनको मूल्य तोलामा २०० ले बढ्दा चाँदीको कति ?

 काठमाडौँ, ३, जेठ । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्य ९६ हजार २०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार २६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैंया रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।