image
image

नेप्सेमा ६४ लाख ४२ हजार कित्ता बोनस शेयर सूचीकृत, कुन कम्पनीको ?

काठमाडौँ, ३, जेठ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

कम्पनीको १९ प्रतिशत बोनस बापतको ६४ लाख ४२ हजार ६ सय ८९.४९ कित्ता शेयर सूचिकृत भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन २९ गते, आइतबार सम्पन्न भएको तेत्तीसौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।