image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, ५, जेठ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.४४ रुपैयाँ र खरिद मूल्य १२३.८४ रुपैयाँ छ । केन्द्रीय बैंकले आजको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको जानकारी दिएको हो ।

आज एक यूरोको बिक्रीदर १३०.८१ रुपैयाँ र खरिददर १३०.१८ रुपैयाँ र पाउण्ड स्र्टलिङको बिक्रीदर १५४.४१ रुपैयाँ र खरिददर १५३.६६ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर ८७.२६ रुपैयाँ र खरिददर ८६.८४ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ८९.६५ रुपैयाँ र खरिददर ८९.२२ रुपैयाँ छ ।


१० जापानी येनको बिक्रीदर ९.६३ रुपैयाँ र खरिददर ९.५९ रुपैयाँ छ भने चिनियाँ युवानको बिक्रीदर १८.४६ रुपैयाँ र खरिददर १८.३७ रुपैयाँ छ । यस्तै, साउदी रियालको बिक्रीदर ३३.१७ रुपैयाँ र खरिददर ३३.०१ रुपैयाँ छ । ३४.११ रुपैयाँमा बिक्री भइरहेको कतारी रियालको खरिददर ३३.९५ रुपैयाँ छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३३.८८ रुपैयाँ हुँदा यसको खरिददर ३३.७२ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्रीदर २८.३१ रुपैयाँ र खरिददर २८.१७ रुपैयाँ छ । यसैगरी, १०० कोरियन वनको बिक्रीदर ९.८३ रुपैयाँ र खरिददर ९.७८ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।