image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, ६, जेठ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर अधिकतम १२४ रुपैयाँ ६७ पैसा पुगेको हो । यस्तै, बिक्रीदर ​१२४ रुपैयाँ ०७ पैसा रहेको बैंकले जनाएको छ ।

आज युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ६१ पैसा र बिक्रीदर १३१ रुपैयाँ २४ पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५४ रुपैयाँ ११ पैसा र विक्रीदर १५४ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ९७ रुपैयाँ २० पैसा रहेको छ । 

यस्तै जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यता साउदी अरवियन रियाल आज एकको खरिददर ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३४ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।