image
image

नेप्सेमा दुई कम्पनीको बोनसपछि थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत, कुन कम्पनीको र कति कित्ता ?

काठमाडौँ, १०, जेठ । नेपाल स्टक एक्सेञ्च (नेप्से)मा आज (मंगलबार) समृद्धि फाइनान्सको शेयर सूचिकृत भएको हो । फाइनान्सको हकप्रद शेयर सूचिकृत भएको हो ।

कम्पनीको फागुन ८ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद वापत १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

अब बोनस शेयर र हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।