image
image

प्रि ओपन सेसन : बलेफी हाइड्रोपावरको पहिलो कारोबार कति ?

काठमाडौँ, ११, जेठ । आज बुधबार स्पेशल प्रि ओपन सेसनमा बलेफी हाइड्रोपावरको पहिलो कारोबार भएको छ । जेठ १० गते, नेप्सेमा कम्पनीको शेयर सूचीकृत भएसँगै यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।

यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता १०४ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो । कम्पनीको शेयरलाई नेप्सेले ९३ रुपैयाँ ६४ पैसा देखि २८० रुपैयाँ ९२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो । 

सोहि आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।