image
image

एक वर्षपछि नेपाल इन्भेष्टमेन्टको सेयर कारोबार खुल्दै

काठमाडौँ, ११, जेठ । बिहीबार अर्थात् भोलिबाट नेपाल इन्भेष्टमेन्ट बैंकको आधारभुत बाहेक अन्य साधारण सेयरधनीहरूको सेयर कारोबार खुल्ने भएको छ। नेप्सेमा बैंकले पेश गरेको पत्रमा राष्ट्र बैंकले सेयर खुला गर्न निर्देशन दिएको हो।

हिमालय बैंकसँग मर्जर गर्न लागेका कारण २०७८ वैशाख ३० गतेमा अन्तिम पटक बैंकको कारोबार भएको थियो। सो समय बैंकको सेयर ४ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

राष्ट्र बैंककै पहलमा हुन लागेको मर्जरमा हिमालयन बैंकका सञ्चालकहरूले साथ दिएका थिएनन्। हालसम्म नेप्सेमा हिमालयन बैंकको सेयर खोल्न कुनै पत्राचार नभएको नेप्सेले बताएको छ। हिमालय बैंकको पनि ३० वैशाखदेखि नै कारोबार बन्द छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।