image
image

उपकार लघुवित्तको ६ लाख ५६ हजार बढि कित्ता आईपीओ नेप्सेमा सूचिकृत

काठमाडौँ, १३, जेठ । नेप्सेमा उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचिकृत भएको छ । कम्पनीको ६ लाख ५६ हजार २५० कित्ता आईपीओ सूचिकृत भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज ४०३ रुपैयाँ ९१ पैसा देखि १ हजार २११ रुपैयाँ ७३ पैसा तोकेको छ । अब कम्पनीको शेयर शुक्रवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । 

नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल युएलबिएसएल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।