image
image

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै

काठमाडौँ, १३, जेठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज शुक्रबार (जेठ १३ गते) सार्वजनिक गर्दैछ । राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले अबको केही समयमा मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने जानकारी दिए । उनले भने, ‘अबको केही समयमा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा राष्ट्र बैंकको वेव साइटमा अपलोड हुन्छ ।’ चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले तरलतालाई सहज पार्ने नीति लिने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।