image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, १३, जेठ । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ८३ पैसा र बिक्रीदर १२४ रूपैयाँ ४३ पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २४ पैसा पुगेको छ।

युएई दिराम एकको खरिददर शुक्रबार ३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३३ रूपैयाँ ८८ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले तोकेअनुसार मलेसियन रिंगिट एकको खरिददर २८ रूपैयाँ १६ पैसा र बिक्रीदर २८ रूपैयाँ २९ पैसा पुगेको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रूपैयाँ १७ पैसा कायम गरेको छ। कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ९० पैसा र बिक्रीदर ३४ रूपैयाँ ०७ पैसा पुगेको छ। 

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। तर भारतीय मुद्राको विनिमय दर भने नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम नै हुन्छ, जुन अन्य बैंक तथा वित्तीय संस्थाहरूले फरक हुने गरी निर्धारण गर्न सक्दैनन्।कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ९४ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ९० पैसा पुगेको छ। बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३३० रूपैयाँ ०७ पैसा कायम गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।