आज कुन देशको मुद्रा विनिमयदर कति ?
काठमाडौँ, १५, जेठ । आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४१ रुपैयाँ र खरिददर १२३.८१ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको १३३.२३ रुपैयाँ र खरिदबिक्री १३२.५९ रुपैयाँ छ ।
यस्तै, एक पाउण्डको बिक्रीदर १५६.७९ रुपैयाँ र खरिददर १५६.०३ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको बिक्रीदर ८८.८५ रुपैयाँ र खरिददर ८८.४३ रुपैयाँ छ । ९०.८४ रुपैयाँ बिक्री मूल्य कायम रहेको सिंगापुर डलरको खरिददर ९०.४० रुपैयाँ छ ।
यस्तै, १० जापानी येनको बिक्रीदर ९.८० रुपैयाँ र खरिददर ९.७५ रुपैयाँ हुँदा चिनियाँ युवानको बिक्रीदर १८.५६ रुपैयाँ र खरिददर १८.४७ रुपैयाँ छ । यसैगरी, साउदी रियालको बिक्रीदर ३३।१७ रुपैयाँ र खरिददर ३३।०१ रुपैयाँ छ ।
यस्तै, ३४.०८ रुपैयाँ र खरिददर ३३.९२ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३३.८७ रुपैयाँ र खरिददर ३३.७१ रुपैयाँ छ । यस्तै, मलेसियन रिंगटको बिक्रीदर २८.४१ रुपैयाँ र खरिददर २८.२७ रुपैयाँ छ ।









