image
image

असार मसान्तसम्म ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान

काठमाडौँ, १५, जेठ । सरकारले असार मसान्तसम्म ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान गरेको छ । 

संसदमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै राजस्व संकलन सन्तोषजनक रहेको बताए । 

राजस्व परिचालन लक्ष्यको हाराहारीमा रहि ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने सरकारको अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढि हो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।