image
image

खेलकुदका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ, १५, जेठ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिएका हुन् ।

मन्त्री शर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का लागि मात्र २ अर्ब ९ करोड रकम विनियोजन गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।