image
image

मृगौला, क्यान्सर तथा मेरुदण्ड पक्षघात रोगीलाई मासिक ५ हजार दिने, १ अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौँ, १५, जेठ । सरकारले आर्थिक वर्ष २०७९/८० कालागि मृगौला, क्यान्सर तथा मेरुदण्ड पक्षघात रोगीलाई मासिक ५ हजार रुपैयाँ दिने भएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/८०कालागि सार्वजनिक गरेको बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गरिरहेका, सबै किसिमका क्यान्सर रोग निदान भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।