image
image

५ खर्ब बराबरको लघुवित्त कोष स्थापनाको घोषणा

काठमाडौँ, १६, जेठ । सरकारले बैंक तथा वित्तीय संस्थाहरुबाट कृषि तथा विपन्न क्षेत्रमा प्रवाह हुने कर्जाको उच्चतम सदुपयोगका लागि ५ खर्ब बराबरको लघुवित्त कोष स्थापनाको घोषणा गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । उनले लघुवित्त कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न क्षेत्र र कृषिमा प्रवाह गर्ने कर्जा रकम जम्मा गर्नुपर्नेछ । 

यस्तै, सो कोषमा नागरिक लगानीकोष, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चयकोषबाट पनि निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइनेछ । 

सोही कोषले कृषकहरुलाई सहुलियत दरमा कृषि कर्जा प्रवाह गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।