image
image

प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से

काठमाडौँ, १६, जेठ । साताको पहिलो कारोबार दिन(सोमवार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.६५ अंक बढेको छ । 

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार २२७ दशमलव ४३ बिन्दूमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २० कम्पनीको रू.५ लाख २८ हजार बराबरको शेयर खरीद विक्री भएको छ । 

प्रि ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री नेपाल लाइफ इन्स्योरेन्सको रु.१ लाख ३५ हजार बराबरको भएको हो । 

शुक्रवार नेप्से परिसूचक १५.२ अंक घटेर २२२३.७८ बिन्दमा झरेको थियो भने कूल रु.१ अर्ब २९ करोड बराबरको शेयर खरीद विक्री भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।