image
image

अपी पावरको बिक्री नभएको साढे ४ लाख कित्ता सेयर आजबाट लिलामीमा

अपी पावर कम्पनी लिमिटेडले करिब साढे ४ लाख कित्ता सेयर आजबाट लिलामीमा राखेको छ । 

काठमाडौँ, १८, जेठ । अपी पावरले ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामीमा राखेको हो । गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म सेयरधनीहरुलाई निष्कासनको गरिएको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागिएको हो । 

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।