image
image

शेयर बजारमा भारी अंकको गिरावट

काठमाडौँ, २०, जेठ ।  साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार भारी अंकले घटेको छ ।  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । बजेट पछिका पाँच कारोबार दिनमा नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक १४४अंकले ओरालो लागेको छ ।

आज शुक्रबार नेप्से ३३.७६ अंकले घटेर २०७८.७० को बिन्दुमा पुगेको हो । परिसुचक १.६० प्रतिशतले घटेको छ । शुक्रबार नेप्से २१०० को बिन्दुबाट तल झरेर २०७८ कायम भएको छ ।

घटेको बजारमा आज २० कम्पनीको शेयरमूल्य भने बढेको छ । २० कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । 

आज उपकार लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो । 

अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।