image
image

भारत सरकारले बीमा शुल्क दरमा वृद्धि

काठमाडौँ, २२, जेठ । सरकारी सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको महत्वपूर्ण दुई बीमा योजनामा चर्को घाटा खेप्नु परेपछि भारत सरकारले बीमा शुल्क दरमा वृद्धि गरेको छ । 

भारत सरकारले प्रधानमन्त्री जीवन ज्योती बीमा योजना र स्वास्थ्य बीमा योजनाको बीमाशुल्क दरमा क्रमशः ३२ र ६७ प्रतिशतसम्म वृद्धि गरेको छ ।

केन्द्र सरकारले यी दुबै महत्वकांक्षी बीमा योजनाहरुलाई निरन्तरता दिनको लागी वित्तीय भार कम गर्नुपर्ने बाध्यताको कारण बीमाशुल्क दरमा वृद्धि गरेको जिकिर गरेको छ । 

प्रेस ट्रष्ट अफ इण्डियाका अनुसार मे २०१५ मा लागू गरिएको यी दुबै बीमा योजनाको पहिलो पटक बीमाशुल्क वृद्धि गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।