image
image

घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा हुँदै कारोबार ? 

काठमाडौँ, २४, जेठ । आज मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मुल्य सार्वजनिक गरेको छ । हिजो छापावाल सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।