image
image

तरलतामा सामान्य सुधारको संकेत

काठमाडौँ, २५, जेठ । बैंकिंङ प्रणालीमा निक्षेप बढेको छ भने कर्जा प्रवाह पनि बढेको छ। अघिल्लो साताको तुलनामा गत साता कमर्शियल बैंकहरुको निक्षेप र कर्जा बढेको नेपाल बैंकर्स संघ, एनबिए ले जनाएको छ। 

बैंकर्स संघकाअनुसार जेठ १३ गतेदेखि २० गतेसम्म कमर्शियल बैकहरुको निक्षेप ७ अर्बले बढेको छ भने यस अवधिमा कर्जा प्रवाह २ अर्बले घटेको छ। 

निक्षेप ७ अर्बले बढेर ४३ खर्ब ८३ बाट ४३ खर्ब ९० अर्ब पुगेको छ भने कर्जा लगानी २ अर्बले घटेर ४१ खर्ब ९८ अर्बबाट ४१ खर्ब ९६ अर्ब पुगेको छ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।