image
image

प्रि ओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से, ११ कम्पनीको शेयरमूल्य वृद्धि

काठमाडौँ, २७, जेठ ।  साताको अन्तिम कारोबार दिन (शुक्रवार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सेञ्च (नेप्से) करिब ५ अंकले बढेको छ ।

प्रि ओपन सेसनमा नेप्से ४.९५ अंक बढेको छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक २०६७.७६ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका १३ कम्पनीको रु. ९७ हजार ५९१ बराबरको शेयर खरीद विक्री भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ११ स्टकको शेयरमूल्य बढेको छ भने २ स्टकको शेयरमूल्य घटेको हो ।

विहीवार नेप्से परिसूचक १७.६४ अंक घटेर २०६२.८० विन्दुमा झरेको थियो भने कूल रू। १ अर्ब ४७ करोड बराबरको शेयर खरीद विक्री भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।