image
image

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ, २७, जेठ । सरकारले सार्वजनिक यातायातमा लामो दुरीको भाडा फेरि बढेको छ।

यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै यातायातको भाडा बढाएको हो। यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक सवारीको २.५ प्रतिशतले भाडा बढेको छ। पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ३.७ प्रतिशतले भाडा वृद्धि भएको हो। 

विभागले जेठ २७ गतेबाट नयाँ भाडादर लागू हुने जानकारी दिएको छ। आयल निगमले शुक्रबारबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर एकैपटक १२ रुपैयाँ बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।