image
image

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य,कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ, ३१, जेठ ।  नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९८ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा १ हजार ८०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार १०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्य आज ९६ हजार ६०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले घटेर प्रतितोला १ हजार २४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैंया रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।