image
image

स्वाभिमान लघुवित्तको १ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौँ, ३१, जेठ ।  स्वाभिमान लघुवित्त वित्तीय संस्थाले १ लाख २० हजार ८५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी दिएको हो । 

सो शेयर खरीदका लागि संस्थापक शेयरधनीहरुले आजको मितिले ३५ दिनभित्र आवेदन गर्न सक्नेछन् । 

उक्त शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय तिलोत्ता ५ रुपन्देहीमा निवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।