image
image

आज पनि प्रि ओपन सेसनमै घट्यो नेप्से

काठमाडौँ, ७, असार ।  मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४९.३१ अंक घटेर १८८४.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५६ अंक घटेर १८८४.२५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा १० स्टकको ३ लाख १४ हजार ६२ रुपैयाँ ५९ पैसा बराबरको १ हजार ७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ र  १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।