मंगलबार सुनचाँदी दुवैको मूल्य स्थिर
काठमाडौँ, ७, असार । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ ।
हिजो प्रतितोला ९७ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार पनि यथावत रही प्रतितोला ९७ हजार ७०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै,चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार २६५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।









