भर्सटाइल गायिका सुजाताको "मेरो बोली सुन्दा " गीत सार्बजनिक
काठमाडौँ, ९, असार । ललितपुरको बिकट गाउँ ठुलादुर्लुङ्गमा जन्मेर पढाई संग-संगै आफुले अत्ति नै रुचाएको क्षेत्र गायकीलाई निरन्तरता दिदै आएकी सुजाता के सी पछिल्लो पुस्ताको चर्तित र नव उदयमान गायिका हुन्। बिभिन्न शैलीका गीत गाउन सक्ने सुजाताले तीन दर्जन भन्दा बढी गीत गाइसकेकी छन।
उनका चर्चित गीतहरुमा बाजा बजाउदै ,कुरा सिधा छ ,राति राति फोन गर्ने ,ओइ कान्छी , पान मिठो चुनाले ,जाल बुन्यो ,बतास बनी जस्ता सर्बाधिक लोकप्रिय गीतहरु रहेका छन। हालै गायिका सुजाता केसीको आवाजमा मेरो बोली सुन्दा गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । नरहरी प्रेमीको संगीत रहेको गीतमा मुनाल शिशिर कोइरालाको शब्द सृजना रहेको छ । गीतको संगीत संयोजन उदयराज पौडेलले गर्नु भएको छ ।
मुनाल शिशिर कोइरालाको निर्देशनमा बनेको भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इश्तु कार्कीको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले खिच्नुभएको छ भने दिन्शन शाहले सम्पादन गर्नु भएको छ । गीतको मेल भर्सन भने गायक रुपक डोटेलले गाउनुभएको थियो । गीतको मेल भर्सन भने ११ बर्ष पहिले गायक रुपक डोटेलले गाउनुभएको थियो ।