image
image

नेपाल पुनर्बीमाको बोनस लगानीकर्ताको हितग्राही खातामा

काठमाडौँ, १२, असार । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको १६.५ प्रतिशत बोनस सेयर लगानीकर्ताको हितग्राही खातामा गरिएको जनाएको छ । 

कम्पनीले २०७८ पुस १३ गतेसम्म सेयर अभौतिकिकरण  गराएका लगानीकर्ताको खातामा सेयर पठाईएको र सो मिति भन्दा पछि सेयर अभौतिकिकरण  गराएकालाई क्रमश सेयर पठाईने कम्पनीले जनाएको छ । 

सेयर अभौतिकिकरण नगराएकाहरुलाई शेयर डिम्याट गराउन कम्पनीले  आग्रह गरेको छ  ।  सेयर रजिष्ट्रार आरबीबी मर्चेन्टमा गई सेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ  ।  

सेयर धितो राखी कर्जा लिएको भए शेयर रोक्का नै हुने गरि बोनस सेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।