image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, १३, असार ।  आज असार १३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १२५.६६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३२.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १५४.११ रुपैयाँ रहेको छ । उता अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३३.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.४९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।