image
image

सुनको मूल्य तोला ३०० रुपैंयाले बढ्यो

काठमाडौँ, १९, असार । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

गत शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा ३०० रुपैंयाले बढेर आज आइतबार प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैंया रहेको छ  ।

यस्तै, चाँदी मूल्य भने आज घटेको छ । शुक्रबार प्रतितोला १ हजार २१० रुपैंयामा कारोबार भएको चाँदी मूल्य तोलामा १० रुपैंयाले घटेर प्रतितोला १ हजार २०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।