image
image

तोलामा १०० रुपैंयाले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि वृद्धि

काठमाडौँ, २१, असार ।  मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९७ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैंया रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले बढेको छ । हिजो प्रतितोला १ हजार २०० रुपैंयामा कारोबार भएको चाँदीको मूल्य तोलामा ५ रुपैंया बढेर प्रतितोला १ हजार २०५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।