image
image

पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण

काठमाडौँ, २१, असार ।  पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ११२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पाइएको हो। 

यससँगै सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ। 

मन्त्रालयका अनुसार सो अवधिमा २० जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोनाका कारण कसैको ज्यान नगएको मन्त्रालयले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।