image
image

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौँ, ३०, असार ।  मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आज (असार ३० गते) एक सूचना जारी गर्दै असार २९ गते बुधबार बाँडफाँड गरेको जानकारी गराएको हो । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । 

स्थानीयमा जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।