image
image

प्रि ओपन सेसनमा दोर्दी खोलाको पहिलो कारोबार कतिमा ?

काठमाडौँ, ३०, असार ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएको छ।

यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन कम्पनीको शेयर कारोबार भएको हो।

कम्पनीको शेयरलाई नेप्सेले डिओआरदीआई कारोबार संकेत प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।