image
image

निर्यात ४४ प्रतिशतले बढ्यो, अधिकांश कृषिजन्य वस्तुको निर्यात

काठमाडौँ, ३०, असार । गत वर्षको तुलनामा यस वर्ष निर्यात ४४.३ प्रतिशतले वृद्धि भएको महालेखा परिक्षकको कार्यालयले औंल्याएको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, यस वर्ष एक खर्ब ४८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो ।

निर्यात हुने वस्तुहरुमा अधिकांश कृषिजन्य वस्तु नै छ । महालेखाका अनुसार, सो अवधिमा भटमास तेल, कटन, धागो, ऊनी गलैँचा, जुटका सामान, तयारी पोशाक तथा अलैँचीलगायतका कृषिजन्य वस्तु रहेका छन् । कुल निर्यातमा भटमासको तेलले ३८.९८ प्रतिशत भूमिका खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।