image
image

डलरको भाउ हालसम्मकै उच्च स्तरमा, यस्तो छ आजको विनिमयदर

काठमडौँ, ३१, असार ।  अमेरिकी डलरको भाउ शुक्रबार हालसम्मकै उच्च स्तरमा पुगेको छ। लगातार चौथो दिन डलरको भाउ कीर्तिमानी स्तरमा पुगेको हो। 

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर १२८.११ रुपैयाँ तोकेको छ। जुन बिहीबारको तुलनामा ३९ पैसाले बढी हो। बुधबार डलरको बिक्री दर १२७.६६ रुपैयाँ थियो। 

यस्तै, राष्ट्र बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक युरोपियन युरोको खरिददर १२७.७१ रुपैंया र बिक्री दर १२८.३१ रुपैंया रहेको छ ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिनेछ। विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।