image
image

बरुण हाइड्रोपावरको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि

काठमाडौँ, २, साउन ।  साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेञ्च (नेप्से) मा कारोबारको केही समयमै बरुण हाइड्रोपावरको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.२७.१० ले बढेर रु.२९८.६० पुगेको छ ।

मार्केट डेपमा यो समाचार तयार पार्ने समयसम्म ( ११ बजे १० मिनेट) जाँदा ९५ हजार ३४८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।