image
image

काठमाडौं उपत्यकामा थपिए २१६ संक्रमित

काठमाडौँ, ४, साउन ।  पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा २२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २७० पुगेको छ 

आज देशभर रहेका दुई हजार २७६ जना सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा र १३३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये २१ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।