image
image

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

काठमाडौँ, ५, साउन । साताको पाँचौ कारोबारको दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४.८९ अंक बढेर २०५०.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.३६ अंक बढेर २०५२.९५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ९ स्टकको ११ लाख ३२ हजार ९५३ रुपैयाँ ५० पैसा बराबरको १ हजार ५१५ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ६ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।