image
image

पछिल्लो २४ घण्टामा ४५६ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २८ सय नाघ्यो

काठमाडौँ, ६, साउन ।   पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको २ हजार १६८ पीसीआर परीक्षण गर्दा ३८४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, १ हजार ६७० एन्टिजेन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो ।

शुक्रबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।  

यस्तै, सोहि अवधिमा संक्रमण मुक्त हुनेको संख्या भने ८० रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरमा २ हजार ८४१ जना सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।