image
image

शेयर बजारमा हरियाली, ३ अर्ब नजिकको कारोबार

काठमाडौँ, ८, साउन । साताको पहिलो कारोबार दिन(आइतबार) शेयर बजारमा हरियाली छाएको छ । मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबारको दिन शेयर बजार उच्च अंकले बढेको हो । 

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार २७.२६ अंक घटेर २०१७.४६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक आज ६१.०५ अंकले बढेर २०७८.५१ को बिन्दुमा पुगेर बन्द भएको हो । 

नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७३ करोडमाथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ३९ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।