image
image
४५ अंकले घट्यो नेप्से

४५ अंकले घट्यो नेप्से

 काठमाडौँ, १०,साउन ।  मौद्रिक नीतिपछि लगातार दुई दिनसम्म उच्च अंकले वृद्धि भएको नेप्सेमा साताको तेस्रो कारोबार दिन भने गिरावट भएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु अगाडि घटेर बन्द भएको नेप्से मौद्रिक नीतिपछि आइतबार र सोमबार भने उच्च वृद्धि भएको थियो ।

दुई कारोबार दिनमा नै ११५ अंकले बढेको नेप्सेमा साताको तेस्रो कारोबार दिन मंगलबार भने २ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४४.८० अंक ९२.१० प्रतिशत० ले गिरावट भएर २०८८.१६ अंकमा बन्द भएको छ । सोमाबार राष्ट्र बैंकले बोलकबोल गरेको ट्रेजरी बिलमा बैकहरुले १४ प्रतिशतको ब्याजदर प्रस्ताव गर्दा त्यसको असर पनि सेयर बजारमा देखिएको बजारका जानकारहरु बताउँछन् ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।