image
image
केएल राहुलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज गुमाउने

केएल राहुलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज गुमाउने

काठमाडौँ, ११, साउन । भारतीय क्रिकेट टिमका सदस्य केएल राहुलले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज गुमाउने भएका छन् । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज राहुलले गुमाउने पक्का भएको हो ।

केएल गत साता कोरोनाका कारण आइसोलेसनमा बसेका थिए । भारत र वेस्ट इन्डिजविरुद्धको सिरिज २९ जुलाईबाट सुरु हुने छ । यसअघि चोटका कारण केएलले इङ्ल्यान्डविरुद्धको सिरिज गुमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।